You are viewing the translated version of बीमकको पुँजी सम्बन्धी अन्य व्यवस्था.

Section 11
बीमकको पुँजी सम्बन्धी अन्य व्यवस्था
ऐनको दफा २६ बमोजिम प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजीको अतिरिक्त बीमकले जोखिममा आधारित पुँजी कायम गर्नु पर्नेछ।